Astro Council-Nepal,Kapilvastu

eCard

शुभकामना विवरण फारम

ग्रहा राज्यं प्रयच्छन्ति ग्रहा राज्यं हरन्ति च । ग्रहैर्व्याप्तमिदं सर्वं त्रैलोक्यं सचराचरम् ।।

नेपाल ज्योतिष परिषद्को २८औँ स्थापना दिवसको

हार्दिक मंगलमय शुभकामना !

वैदिक ज्योतिष शास्त्रको अध्यायन,अध्यापन,प्रशिक्षण,परामर्श,अनुसन्धान, संरक्षण, संवर्द्धन र प्रचार प्रसारमा समर्पित रहँदै आएको यस नेपाल ज्योतिष परिषद्को २८औँ स्थापना दिवसको पावन अवसरमा परिषद्का सम्पूर्ण सदस्यज्यूहरू,विद्वान गुरु/गुरुआमा,अध्यात्मिक महानुभाव एवं शुभ चिन्तकहरुमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु ।

📍 बाणगंगा ४, जितपुर 🌐 www.kapilvastuACN.org.np